एनआईसी एसिया बैंक नयाँ शाखा बिर्ताबजारमा


आर्थिकन्यूज

काठमाडौं, मंसिर १८ । एनआईसी एसिया बैंकको नयाँ शाखा झापाको बिर्तामोडमा स्थापना गरेको छ । उक्त शाखा बिर्तामोड नगरपालिका मेयर ध्रुबकुमार शिवाकोटीले उद्घाटन गर्नु भएको थियो ।

बैंकको देशभर कुल २६८ शाखा, २८१ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १९ वटा शाखारहित बैंकिङ भएको छ । बैंकको वासलातको आकार २११ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया