नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, मंसिर १८ । नबिल बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लागू हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया