प्रधानमन्त्रीलाई दुई बहिनीले टिका लागाइदिए


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका छन् । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका हुन।

प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया