पोर्न स्टार सन्नी लियोनी अब नेपाली चलचित्रमा


आर्थिकन्यूज

एजेन्सी, कात्तिक २३ । पोर्नस्टारबाट भारतीय बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएको उनले ट्वीटर मार्फत सार्वजनिक गरेकी छिन ।

‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सुटिङ बेलायतमा हुने समेत खुलासा गरेकी छिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया