पूर्वराजाले आफ्नै ज्योतिषले दिएको समयमा टिका लगाए


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २३ । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीबाट भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी कमलादीस्थित निवास शोभा गृहमा ९ः३० को शुभसाइतमा शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् ।

पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया