सिर्जना फाइनान्सले ३३ प्रतिशत लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, कातिक २० । सिर्जना फाइनान्स लिमिटेडले ३३ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले कातिक १९ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र ९ दशमलव ५ प्रतिशत नगद लाभांश गरी ३३ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया