शुरु भयो अनलाइनबाट शेयर कारोबार


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार आजदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीबाट शुरु भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले होटल याक एन्ड यतीमा आयोजित विशेष कार्यक्रममा अनलाइन कारोबार प्रणालीको स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज स्थापना भएको २५ वर्षपछि नेपालको शेयर बजारमा अनलाइन कारोबार शुरु भएको छ ।

अनलाइन प्रणाली मार्फत शेयर कारोबार यसरी गर्नुस्

फेसबुकबाट तपाईको प्रतिक्रिया