आरएमडीसी लघुवित्त वित्तीयले २० प्रतिशत लांभाश दिने


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC Laghubitta Bilttiya Sanstha Ltd.) ले २० प्रतिशत लांभाश दिने भएको छ । कम्पनीले असोज २६ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरु १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई साधारणसभाबाट पारित पश्चात मात्र वितरण गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया