एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले लाभांश बाड्ने


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले लाभांश दिने भएको छ । कम्पनीले असोज २५ गते बसेको संचालक समितिको बैठकबाट एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ का ईकाईधनीहरुलाई मुनाफाबाट कर सहित २१ दशमलव ०५२६३ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया