सानिमा माई हाइड्रो पावरको मूल्य समायोजन


आर्थिकन्यूज
सानिमामाई

काठमाडौ, असोज १९ । सानिमा माई हाइड्रो पावर लिमिटेड (Sanima Mai Hydropower Company Limited.) कोे १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ६० रुपैयाँ कायम भएको छ ।

जस (SHPC)  को औषत मूल्य भने ३ सय ५ दशमलव ५० रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया