कालिका पावर कम्पनीको आईपीओ सूचिकृत


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । कालिका पावर कम्पनी लिमिटेडको साधारण शेयर अर्थात आईपीओ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीको ६० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।

सूचिकृतसँगै कम्पनीको शेयर कारोबार पनि खुल्ला भएको छ । नेप्सेमा कालिकाको पहिलो शेयर कारोबारका लागि ९५.८४ रुपैयाँ देखि २८६.५३ रुपैयाँ सम्मको रेन्जमा दिएको छ ।

कालिका पावर कम्पनी लिमिटेडले शेयर कारोबारका लागि केपीसीएल सकेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया