मिरर्मिरे माइक्रोफाइनान्सको हकप्रद शेयर सूचिकृत


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । मिरर्मिर माइक्रोफाइनान्स वित्तीय संस्था (Mirmire Laghubitta Bittiya Sanstha Ltd.) को हकप्रद शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीको ४ लाख ५० हजार कित्ता शेयर बुधबार सूचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया