सुनको मूल्य झनै बढ्यो


आर्थिकन्यूज

काठमाडौं, असाेज २५ । बिहिबार (असोज २५) सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा तोलामा  ३ सय रुपैयाँले बढेको हो ।

तेजावी सुन भने ५९ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४०  रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया