नेपाल इन्स्योरेन्सको कार्यालय सर्यो


आर्थिकन्यूज

काठमाडौ, असोज २ । नेपाल इन्स्योरेन्स कम्पनी (Nepal Insurance Co. Ltd.) को केन्द्रिय कार्यालय सारिएको छ । कम्पनीले भदौ २९ देखि कमलादी गणेशस्थान स्थित हामा आईरन एण्ड स्टिल ईण्डष्ट्रिज प्रा.लि भवनको पहिलो तलामा स्थानान्तरण भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया