२० हजार डाउनपेमेन्टमै बजाज डिस्कभर पाइने


आर्थिकन्यूज

काठमाडैं, भाद्र, २९ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि. ले ग्रहकहरुद्वरा सर्वाधिक रुचाईएको बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु गरेको छ ।

यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र रु. १९,९९९को न्यूनतम डाउनपेमेन्ट तिरेर बाइक लिन सक्नेछन् । खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रा लि. बाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार यो चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भनेर यो न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया