युनिलिभरको लाभांश प्रतिकित्ता ७०० रुपैयाँ दिने


आर्थिकन्यूज
युनिलिभर-नेपाल-लिमिटेड

काठमाडौं, भदौ २८ । युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता ७०० रुपैयाँ नगद लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले १ कित्ता शेयर बराबर ७०० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया