नेप्सेमा दोहोरो अंकको वृद्धि (अपडेट)


आर्थिकन्यूज

काठमाडौं, भदौं २८ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव २८ अंकले बढेर १ हजार २ सय ४१ दशमलव ९९ को बिन्दुमा कारोबार भईरहेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ७२ अंकले बढेर २ सय ६३ दशमलव ५२ अंकमा पुगेर भईरहेको छ।

कारोबारमा सबैभन्दा अगाडि एनआईसी एसिया बैंकको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया