मदन पुरस्कार पायो निलम कार्कीको ‘योगमाया’ले


आर्थिकन्यूज

काठमाडौैं, भदौ ११ । यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाद्वारा लिखित ‘योगमाया’ उपन्यासले पाएको छ।

मदन पुरस्कारका निम्ति ‘कैरन’ ध्रुवसत्य परियार, ‘नथिया’ सरस्वती प्रतीक्षा, ‘पाठशाला’ तीर्थ गुरुङ, ‘भुइँया’ यज्ञस, ‘यार’ नयनराज पाण्डे, ‘योगमाया’ निलम कार्की निहारिका, ‘लिम्बुनी गाउँ’ राज माङलाक र ‘हिमाली दर्शन’ मोहन वैद्य ‘किरण’ मनोनयमा परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया