सगरमाथा इन्स्योरेन्स र एनबी बैङ्कबीच बैंकासुरेन्स संझौता


आर्थिकन्यूज

काडमाडाैं, साउन २४ । सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल बंगलादेश बैड्ढ लि.बीचमा बिहीबार बैड्ढास’रेन्स सेवा सम्वन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीका नायव महा प्रवन्धक श्रवण कुमार रावल तथा बैड्ढका तर्फबाट बैड्ढका नायव प्रमुख कायृकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त अवसरमा बैड्ढका सम्पूर्ण ग्राहकहरुलाई बैड्ढका ठज्ञ व६ैे शाखाबा६ निर्जिवन बीमा सेवा ५ि६ो ५रितो तथा सहज रुपमा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न तथा दावी दावी भुक्तानी प्राप्त गर्ने लगायतका सम्पर्ण निर्जिवन बीमा सम्वन्धि सेवा सगरमाथा इन्स्योरेनसबा६ प्राप्त गर्न सकिने जानकारी बैड्ढका नायव प्रम’ख कार्यकारी अधिकृतले दिएका थिए ।

त्यस्तै गरी बैड्ढका ग्राहकहरुको सुबिधालाई ध्यानमा राखेर बैड्ढबाटै सहज रुपमा निर्जिवन बीमा सम्वन्धि सम्पूर्ण सेवा उपलब्ध गराउनका लगी बैड्ढास’रेन्स सम्झौता गरिएको हुँंदा आफ्ना सबै छठ वटै शाखा मार्फत स्तरीय सेवा उपलब्ध गराउन कम्पनी प्रयत्नशिल रहने धार०ा इन्स्योरेन्स कम्पनीका नायव महा प्रवन्धक श्रवण कुमार रावलले राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया