नेप्सेमा साढे ३ अंकको गिरावट (अपडेट)


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । बिहिबार नेपाल स्टक एक्सेन्ज (नेप्से) मा ३ दशमलव ३४ अंकले घटेर १ हजार १ सय ८३ दशमलव ९८ को बिन्दुमा कारोबार भईरहेको छ ।

अहिले १३३ कम्पनीहरुको २ लाख ७ हजार ५६० कित्ता शेयर खरिद बिक्री भई ५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया