नेप्सेमा झिनो अंकको वृद्धि


आर्थिकन्यूज

काठमाडौं, साउन २३ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुन्य दशमलव १२ अंकले बढेर १ हजार १ सय ८८ दशमलव ३३ को बिन्दुमा कारोबार भईरहेको छ ।

१२६ वटा कम्पनीहरुको ३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भई रहेको छ ।

अहिले सबैभन्दा बढी कारोबार फस्र्ट माइक्रोफाइनान्सको भईरहेको छ । जसको ३५ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया