प्रोग्रेसिभ फाइनान्सको मूल्य समायोजन


आर्थिकन्यूज
प्रोग्रेसिभ-फाइनान्स-लिमिटेड

काठमाडौ, साउन २३ । प्रोग्रेसिभ फाइनान्स लिमिटडको २८१ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ७ दशमलव ३५ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने १ सय १७ दशमलव १७ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया