काठमाडौं, साउन २३ । लाइफ इन्स्योरेन्स कम्पनी (Life Insurance Corporation (Nepal) Ltd.) ले ६५ जना कर्मचारी मागेको छ । जसमा शाखा प्रबन्धकमा १५ जना तथा सहायकमा ५० जना गरी ६५ जना कर्मचारी माग गरेको छ ।
कम्पनी (LIC) ले काठमाडौं उपत्यका बाहिरका शाखाहरुका लागि कर्मचारी आवश्यकताको माग गरेको छ।