भोलि देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प


आर्थिकन्यूज

काठमाडौं, साउन २ । बिहीबार आकस्मिक बाहेकका सबै सेवा ठप्प हुने भएको छ । १९ दिनदेखि अनसनरत डा.गोविन्द केसीका माग पूरा गराउन सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया