स्वरोजगार लघुवित्तको मूल्य समायोजन


आर्थिकन्यूज
स्वरोजगार लघुवित्त

काठमाडौ, असार २८ । स्वरोजगार लघुवित्त वित्तीय विकास बैंक लिमिटड (Swarojgar Laghu Bitta Bikas Bank Ltd.) को १०० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य ८ सय ६५ दशमलव ५ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने १ हजार ३ सय ३१ दशमलव ७५ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया