लगानीकर्ता किन ढुक्क हुन सकेनन् ?, बजार ३ अंकको गिरावट (अपडेट)


आर्थिकन्यूज

काठमाडौं, असार २८ । बिहिबार बजार खुल्ना साथ निरन्तर उकालो लागेको नेप्से ४५ मिनेटपछि भने ओरालो लाग्न थालेको छ । नेप्सेमा २ घण्टाको कारोबारमा ३ दशमलव ७५ अंकले घटेर १ हजार २ सय १ दशमलव ८९ को बिन्दुमा कारोबार भई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया