एचएच बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा


आर्थिकन्यूज

काठमाडौं, असार २८ । हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज मोटरसाइकलको नयाँ शोरुम सिराहको ट्राफिक चोकमा सञ्चालनमा ल्याएको छ ।

उक्त शोरुममा बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिद सकिने कम्पनीले जनाएको छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया