४० हजार डलरभन्दा माथिको आयात एलसीमार्फत


आर्थिकन्यूज

काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा तेस्रो मुलुकबाट अमेरिकी डलर ४० हजारभन्दा माथिको सामान आयात गर्नुपर्दा अनिवार्य रूपले प्रतीतपत्र मार्फत् गर्नुपर्ने तथा भारतबाट हुने भारु. ५ करोडभन्दा बढीको वस्तु आयात अनिवार्य रूपले प्रतीतपत्र मार्फत् गर्नुपर्ने व्यवस्था गरिने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया