सबै बैंकले प्रदेश कार्यालय खोल्नुपर्ने


आर्थिकन्यूज

काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा आर्थिक वर्ष २०७५/७६ भित्र सवै वाणिज्य बैंकहरुलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न लगाउने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया