व्यावसायिक ओभरड्राफ्टमा थर्डपार्टीको मूल्यांकन


आर्थिकन्यूज

काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा २५ करोड रुपैयाँभन्दा माथिको व्यावसायिक ओभरड्राफ्ट प्रकृतिका कर्जाहरु स्वीकृत तथा नवीकरण गर्दा सम्बन्धित ऋणीले पेश गरेको चालू सम्पत्ति तथा दायित्वका विवरण स्वतन्त्र रुपमा तेस्रो पक्षबाट प्रमाणित गराई पेश गर्नुपर्ने व्यवस्था गरिने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया