यस्तो आयो मौद्रिक नीति (पूर्णपाठ भिडियाे सहित)


आर्थिकन्यूज

काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले सार्वजनिक गरेका छन् । मौद्रिक नीतिको पूर्णपाठ यस्तो छ ।

भिडियाे

फेसबुकबाट तपाईको प्रतिक्रिया