मौद्रिक नीति आउँदै गर्यो शेयर बजार घट्दै गर्यो


आर्थिकन्यूज

काठमाडौं, असार २७ । मौद्रिक नीति आउँदै गर्दा शेयर बजारमा पनि गिरावट हुँदै गर्यो । हरियाली छाएको नेप्से अन्तिम समयमा मौद्रिक नीति आउने समयमा घटेर १ हजार २ सय ६ दशमलव २८ को बिन्दुमा कारोबार भईरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया