मौद्रिक नीति आउँदै गर्दा नेप्सेमा हरियाली


आर्थिकन्यूज

काठमाडौं, असार २७ । शेयर बजारलाई राहत हुने गरि मौद्रिक नीति आउने आशामा लगानीकर्ताहरुमा उत्साहित हुँदा शेयर बजारमा हरियाली छाएको छ ।

आज कारोबार खुलेदेखि नै नेप्सेप रिसुचक हरियाली छाएको छ । केही बेरमा नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति प्रकाशित गदैछ । नेप्से १५ दशमलव ५१ अंकले बढेर १ हजार २ सय २१ दशमलव ४४ को बिन्दुमा कारोबार भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया