मार्जिन कल गर्न बाध्य नहुने


आर्थिकन्यूज

काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको शेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया