अब नोटमा इस्ट्रिज नगरिने


आर्थिकन्यूज

काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा नेपाली नोटहरुको गुणस्तर र सुरक्षण विशेषताहरुको स्तरोन्नती गर्दे जाने तथा आर्थिक वर्ष २०७५/७६ देखि पेपर, प्लास्टिक वा रबरको फित्ताबाट मात्र नोटको प्याकेटिङ तथा बण्डलिङ गरी चलनचल्तीमा ल्याउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया