नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन


आर्थिकन्यूज

काठमाडौ, असार २४ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य ७ सय ९६ दशमलव ८८ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने १ सय ३ दशमलव ९२ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया