इदको अवसरमा आइतबार सार्वजनिक विदा


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । प्रदेश नं २ को सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा सार्वजनिक विदा दिएको छ ।

विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने इदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया