फुडमाण्डूमा खेलको नतिजा अनुमानसहित खाना अर्डर गरे १० प्रतिशत छुट


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । अनलाईन खाना डेलिभरी कम्पनि फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि “चियर योर टिम”नामको अफर ल्याएको छ ।

घरमै साथीभाई तथा परिवार सँग खेल हेर्दै खानाको मजालिने मात्रै हैन हरेक अर्डरसँग खेलको नतिजाअनुमान गर्न पाउनेछन् । सहीउत्तर दिनेले१० प्रतिशत छुट र केहि अंकपाउने छन ।

विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ , उक्तग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टि.भि उपहार स्वरुपपाउने छ र यसको साथसाथै विश्वकप अबधिभरी विभिन्न रेष्टुराबाट ४० प्रतिशत सम्मको छुट र विभिन्नआकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया