मुक्तिनाथ विकास बैंक लि. र नर्भिक अस्पतालबीच सहकार्य सेवामा छुट दिने


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । मुक्तिनाथ विकास बैंक लि. र नर्भिक अस्पताल थापाथलीबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने दिन सम्झौता भएको छ ।

Eco Roofing

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्ड वाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएको शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया