कामना विकास बैंकले १२ प्रतिशत लाभांश दिने


आर्थिकन्यूज
कामना विकास

काठमाडौं, जेठ ३१ । कामना विकास बैंक लिमिटेड (Kamana Bikas Bank Limited) ले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Eco Roofing

बुधबार बसेको संचालक समितिको बैठकबाट चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्न निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया