सिद्धार्थ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन छुट्ला !


आर्थिकन्यूज
सिद्धार्थ इन्स्योरेन्स

काठमाडौं, जेठ ३० । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको लागि आवेदन दिन असार १७ गतेदेखि खुला गर्ने भएको छ ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०ः३ं.५को अनुपातमा हकप्रद शेयर दिन कम्पनीको साधारण सभाबाट प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

उक्त कम्पनीको हकप्रद शेयरमा आवेदन दिने जेठ १ गतेसम्म सिद्धार्थको शेयर खरिद गरेका शेयरधनीहरुले आवेदन दिन पाउने छन् ।

कम्पनीको हकप्रदमा आवेदन दिन साउन २० गतेसम्म समय रहेको कम्पनीले प्रकाशन गरेको सूचनाममा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया