रैराङ हाइड्रोपावरको आईपिओ शेयर सुचिकृत


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । नेपाल स्टक एक्सचेन्जमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (Rairang Hydropower Development Company Ltd.) को ५६ लाख रुपैयाँ आईपिओ शेयर सुचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया