गण्डकी विकास बैंकको अध्यक्षमा गौचन नियुक्त


आर्थिकन्यूज
गण्डकी विकास

काठमाडौं, जेठ ३० । गण्डकी विकास बैंंक लिमिटेड (Gandaki Bikas Bank Limited) को संचालक सुशिल गौचनलाई अध्यक्षमा नियुक्त भएका छन् । बैंक (GDBL) को मंगलबार बसेको संचालक समितिको बैठकले गौचनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया