जुम्लामा तारा एयरको विमान दुर्घटना, दुर्घटनापछि विमानस्थल बन्द


आर्थिकन्यूज

काठमाडौं, जेठ २६ । नेपालगञ्जबाट जुम्ला उडेको विमान जुम्लामा ल्याण्ड गर्ने बेलामा दुर्घटनामा परेको छ ।

Eco Roofing

विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे छ । चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ । भने दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया