सुधीर बस्नेत जेलमुक्त


आर्थिकन्यूज

काठमाडौं, जेठ २२ । सहकारी र हाउजिङ व्यवसायमा ठूलो रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सुधीर बस्नेत रिहा भएका छन् । करिब दुई वर्षदेखि जेलमा रहेका बस्नेतले कैद भुक्तान गरेका कारण रिहा गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया