शेयर बजार हरियाली, नेप्से परिसुचक १३ सय नाघ्यो (अपडेट)


आर्थिकन्यूज

काठमाडौं, वैशाख ४ । मंगलबार कारोबार शुरु भएदेखि नै शेयर बजारमा हरियाली छाएको छ । १२९७.५८ अंकबाट शुरु भएको शेयर कारोबार आधा घण्टामा ११.२५ अंकले बढेर १३०८ दशमलब ८२ अंकमा पुगेको छ ।

Eco Roofing

कारोबार शुरु भएको आधा घण्टामा ४ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अधिकांश उपसुचकहरु हरियाली देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया