एमालले माओवादी एकताको आज निर्णायक वार्ता


आर्थिकन्यूज

काठमाडौं, बैशाख ४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ ।

Eco Roofing

उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ । एमाले अध्यष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ । वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया