यातायात व्यवसायीको दादागिरी, सिन्डिकेटको विरोधमा २६ गतेबाट अनिश्चितकालीन यातायात बन्द


आर्थिकन्यूज

काठमाडौं, बैशाख ३ । सरकारले सिन्डिकेट हटाउन निर्णय गरेपछि यातायात व्यवसायीहरुले सरकारको कदमको विरोधमा बैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने भएका छन् ।

Eco Roofing

सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै व्यवसायीले आन्दोलन गर्ने निर्णय गरेका हुन । व्यवसायीले २६ गतेको बन्दको संकेतिक रुप दिन बैशाख २० गते अंशिक यातायात बन्द र २६ गते विना रुटमा यातायात सञ्चालन गर्ने समेतका निर्णय गरेका छन् ।
आन्दोलनका विस्तृत योजना बैशाख ५ गते पत्रकार सम्मेलन गरेर जानकारी दिने व्यवसायीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया