यस्तो छ बलिउडका चर्चित नायकहरु बस्ने घर


आर्थिकन्यूज

एजेन्सी । बलिउडका कलाकारहरुले एउटै फिल्म खेलेबापत करोडौं रुपैयाँ लिन्छन् । फिल्मबाट मात्रै होइन उनीहरुको कमाई बिज्ञापन खेलेर, बिभिन्न कम्पनी तथा संस्थाहरुको सद्भावनादूत बनेर, प्रर्वद्धनात्मक कार्यक्रमहरुमा सहभागी भएर पनि उनीहरुले माटो रकम हाता पार्छन् त्यसैले त उनीहरु बस्ने घर पनि निकै महँगा रहेको छ । यहाँ हामीले बलिउडका चर्चित कलाकारहरु बस्ने घरको तस्बिर राखेका छौं ।

Eco Roofing

आमिर खान

अक्षय कुमार

अमिताभ बच्चन

अनिल कपुर

फरना अख्तर

राजेश खन्ना

रणवीर कपुर

साहरुख खान

सलमान खान

सञ्जय दत्त

फेसबुकबाट तपाईको प्रतिक्रिया