क्रमशः नाफा बढाउँदै गएको देवः विकास बैंक अब कसरी अगाडि बढ्ला ? (कम्पनी विश्लेषण)


आर्थिकन्यूज

अवरोध, टेवा तथा कारोबार भोलुम

देवः विकास बैंक (Deva Bikas Bank Limited.) को एक वर्ष अगाडिको उचाईबाट ट्रेन्ड लाइन तथा त्यसको समान्तर रेखा तान्दा अहिले पनि च्यानलमा ट्रेन्ड बगेको देखिन्छ । त्यस्तै करिब २ हप्ताको मूल्य प्रवृत्तिले आयातकार आकृति बनेको स्पष्ट देखिन्छ । यसको आधारमामा देवः विकास बैंक (DBBL) को अल्पकालीन अवस्थाको लागि १४९ मा अवरोध तथा १४० को तह टेवा रहेको छ । त्यस्तै दीर्घकालीन अवस्थाको लागि समग्रमा सबै प्राविधिक परिसूचकबाट निस्कर्ष निकाल्दा ट्रेन्ड वियारिस देखिएता पनि नन ट्रेन्ड अवस्था रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया